काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिवार दिउँसो १ बजे बस्दैछ । बैठकमा पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको छ ।यो भन्दाअघि बैठकमा पार्टी र समसामयिक राजनीतिका विषयमा पार्टी केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए । गएको बिहीबारको बैठकमा केन्द्रीय सदस्यले भनाइ राख्ने क्रम सकिएपछि शनिवार आज बस्ने बैठकमा पदाधिकारीले धारणा…