मंगलसेन । अछामको मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले एमाले नेता भीम रावलले उहिले देखिनै आफुलाई कसिङ्गरको व्यवहार गरेको आरोप लगाउनु भएको छ । जसका कारण आफुले समयमै नेतृत्व गर्न नपाएको उहाँको भनाई छ । सोसाइटी अनलाइन टिभी र रेडियो सोसाइटी एफएमको रियल फेस कार्यक्रममा पत्रकार ध्रुव बीसी सँग अन्तरवार्ता दिदै नगर प्रमुख बोहराले त्यो बेला…