मंगलसेन । अछामको ढकारी गाउँपालिकाले भुतेनी झरनाको प्रचारप्रसार सुरु गरेको छ । त्यसका लागि पहिलो पटक जिल्ला स्तरको टोलीलाई झरनाको अवलोकन गराइएको हो । वडा नम्बर ३ र ४ स्थित मध्य भागको खोचमा रहेको यो झरनाको अवलोकनका लागि जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर, कांग्रेस अछामका पूर्व पार्टी सभापति भरत कुमार स्वार, प्रमुख जिल्ला अधिकारी…