१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालिका बालात्कारको आरोपमा भक्तपुरमा एक युवक पक्राउ

काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका–७ का १९ वर्षका अशोक भन्ने अनिश भुजेल बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।उनलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको जनाएको छ ।उनले भुजेलले भक्तपुर नगरपालिका–१ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको उजुरी प्रहरीसमक्ष परेको थियो । उनले ति बालिकालाई आफै काम गर्ने होटलमा बोलाएका…