१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शल्यक्रियापछि सुत्केरीको मृत्यु

विराटनगर । मोरङमा शल्यक्रिया गरिएको ९ घण्टापछि एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगपालिका–९ की २५ वर्षीया सुष्मिता मण्डल हुन् ।उनलाई रंगेली अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराइएको थियो । शल्यक्रियामार्फत उनको पेटबाट छोरी निकालिएको थियो । यो उनको दोस्रो सन्तान हो । उनको पहिलो सन्तान पनि छोरी हुन् ।डा. अरुण भट्टराई नेतृत्वको टोलीले…