३० कार्तिक २०८३, आइतबार | Nov 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारको बैठक निष्कर्षविहीन

काठमाडौं । सदन खुलाउने विषयमा छलफलका लागि बसेको बालुवाटारको बैठक निष्कर्षविहीन भएको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म सदन चल्न नदिने अडान राखेपछि बैठकले सहमति जुटाउन नसकेको हो। प्रधानमन्त्रीनिवासकाे बैठकमा सत्तासीन दलहरू एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने तथा कांग्रेस…