२ चैत्र २०८२, सोमबार | Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लहानमा पुनः नगर बस सञ्चालन, ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क 

लहान । सिराहाको लहान नगरपालिकाले पुनः नगरबस सेवा सञ्चालन गरेको छ। करिब डेढ वर्षभन्दा बढी समयदेखि बन्द रहेको नगरबस सेवाको सोमबार बिहान नगरपालिकापरिसरमा प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, सञ्चारकर्मीहरूको उपस्थितिमा नगर प्रमुख महेशप्रसाद चौधरीले रिबन काटेर उद्घाटन गरे।  नगरबस सेवा पुनः सञ्चालन भएपछि नगरको ग्रामीण क्षेत्रमा पर्ने ११ देखि २४ नं. वडा क्षेत्रका सर्वसाधारणलाई प्रत्यक्ष रूपमा राहत…