काठमाडौं। लगभग १०० किलो सुन बरामद प्रकरणमा राजस्व अनुसन्धान विभागले हालसम्म एक भारतीय नागरिकसहित छजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका- ३ घर भइ हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ गाउँपालिका ३ घर भई हाल साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका- ४ घर भई हाल बुढानिलकण्ठ बस्ने ४९ वर्षीय…