काठमाडौं । सर्वोच्च बार एशोसिएसनले फौजदारी मुद्दा फिर्ता लिन सक्नेगरि कानुन संसोधन गर्न सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ । काम चलाउ सरकारले कानुन नै संसोधन गर्ने गरी अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्ने गरि ल्याएको अध्यादेशले संवैधानिक सर्वोच्चता, विधिको शासन समेतको उपहास गरेको बारले जनाएको छ । उक्त अध्यादेश फिर्ता लिन पनि बारले सरकारलाई आग्रह…