काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दस सिटको बाँडफाँट टुंग्याएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित दस सिटको टुंगो लागेको हो । देउवा आफ्नै गृहजिल्ला डडेलधुराबाट चुनाव लड्नेछन् । त्यसबाहेक दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्री पाण्डे, अछाम २ मा पुष्पबहादुर शाह, मुगुमा ऐन बहादुर शाही, मनाङमा टेक प्रसाद गुरुङ र तेह्रथुममा सीता गुरुङ…