२० मंसिर २०८२, शुक्रबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाक्टर गोविन्द केसी र सरकार बिच सहमति, तोडियो अनशन

काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसी र सरकार बीच सहमति भएको छ । सहतिपछि डाक्टर केसीले अनसन तोडेका छन् । डा. केसीले २७ भदौमा धनगढीको कृष्णबाट मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या आउदा सुरुमा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार सुरु गरिएपनि त्यहाँ उनको अवस्था सुधार नभएपछि काठमाडौंको त्रिवि शिक्षण…