काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । आज बसेको शेखर समूहको बैठकले पर्सि १२ गते बुधबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ । १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको…