५ असार २०८३, शुक्रबार | Jun 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० दिनमै फेरिए सप्तरीका सिडिओ, अछामका सिडिओको पनि सरुवा

काठमाडौं । गृह मन्त्रालयले सप्तरीका सिडिओ नूरहरि खतिवडालाई १० दिनमै हटाएको छ। खतिवडालाई प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ।  सप्तरीको सिडिओमा गृहले सहसचिव भूपेन्द्र थापालाई खटाएको छ। थापाले बिहीबारदेखि जिम्मेवारी सम्हालेका छन्।  बिना कुनै कारण सिडिओको १० दिनमै सरुवा गरिएपछि कर्मचारीले अनौठो मानेका छन्। सिडिओ रहेका खतिवडाको संघीय मामिला तथा सामान्य प्रशासन…