काठमाडौं । काठमाडौंको कपनमा भएको आगलागीमा मृत्यु हुने तीनै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार मृतकको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ…