१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फूल फुलेर ढकमक्क

काठमाडाैं । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउन र फूल फुल्न थालेका छन्। काठमाडौं उपत्यकाका धेरै ठाउँमा मौसमी फूल ढकमक्क फुल्न थालेका छन्। थरीथरीका फूल फुलेसँगै सडक किनार र पार्कहरू झकिझकाउ देखिएका छन्। मनै लोभ्याउने गरी फूल फुलेपछि पार्क र बगैँचाहरूमा फूल हेर्न र फोटो खिच्न मानिस झुम्मिएका छन्।