६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अचानक ओली निवास पुगे वामदेव गौतम



काठमाडौं – नेकपा एकता एकता अभियानका संयोजक वामदेव गौतम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।
गौतम केहीबेर अगाडि ओली निवास बालकोट पुगेका हुन् ।
एमाले छाडेपछि गौतम पहिलो पटक कम्युनिस्ट पार्टीको एकताको अभियान आगाडि बढाउने बताएर बालकोट गएका थिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : २३ बजे