काठमाडौं – नेकपा एकता एकता अभियानका संयोजक वामदेव गौतम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।
गौतम केहीबेर अगाडि ओली निवास बालकोट पुगेका हुन् ।
एमाले छाडेपछि गौतम पहिलो पटक कम्युनिस्ट पार्टीको एकताको अभियान आगाडि बढाउने बताएर बालकोट गएका थिए ।
२० असार २०७९, सोमबार
0
Shares
प्रतिक्रिया