२२ मंसिर २०८०, शुक्रबार | Dec 9 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालयमा बाढीको क्षति



अछाम । रामारोशन गाउँपालिका वडा नम्बर ५ को श्री कैलाशेस्वर आधारभूत विद्यालयमा वर्षपछि आएको बाढीले क्षति भएको छ । नजिकैको खोलामा आएको बाढीले विद्यालय छेउको पर्खाल भत्काएको छ भने भवन समेत जोखिममा परेको छ । 
अब थप बाढी आए विद्यालयको भवनमा समेत क्षति हुने जोखिम बढेको छ । यहाँ समयमै सर्तकता आपनाउनुपर्ने देखिन्छ । तस्बिरहरु :-

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ६ : ३८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *