अछाम । रामारोशन गाउँपालिका वडा नम्बर ५ को श्री कैलाशेस्वर आधारभूत विद्यालयमा वर्षपछि आएको बाढीले क्षति भएको छ । नजिकैको खोलामा आएको बाढीले विद्यालय छेउको पर्खाल भत्काएको छ भने भवन समेत जोखिममा परेको छ ।
अब थप बाढी आए विद्यालयको भवनमा समेत क्षति हुने जोखिम बढेको छ । यहाँ समयमै सर्तकता आपनाउनुपर्ने देखिन्छ । तस्बिरहरु :-






प्रतिक्रिया