१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरिकता विधेयकमा तीन सांसदद्वारा विरोधको सूचना दर्ता



काठमाडौं । नागरिकता विधेयकमा सांसदहरुले विरोधको सूचना दर्ता गरेका छन् । यसरी सूचना दर्ता गर्नेहरुमा नेकपा एमालेका भीम रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल हुन् ।
राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा विधयेक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था समितिकै अवहेलना भएको र लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरित भएको तथा खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर उनीहरुले विरोधको सूचना दर्ता गरेको बताएका छन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १२ : २७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *