काठमाडौं । ब्रह्माण्ड हेर्न त सबैलाई मन छ । तर त्यो सजिलो भने छैन् ।
तस्बिर वा दृश्यमा भएपनि ब्रह्माण्ड हेर्न पाए भन्ने लागेको छ भने त्यो चाहि केहि हदसम्म सम्भव छ । हालै अमेरिकास्थित नासाले ब्रह्माण्डका केहि नयाँ र अनौठा दृश्य सार्वजनिक गरेको छ ।
यी तस्बिरहरु नासाका जेम्स वेब टेलिस्कोपले खिचेका हुन् । विभिन्न एजेन्सीको सहयोगमा ति दृश्यहरु नेपाली अक्षरका लागि प्रस्तुत गरेका छौ ।







प्रतिक्रिया