११ मंसिर २०७९, आइतबार | Sun Nov 27 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्दै अनौठा लाग्ने ब्रह्माण्डका नयाँ तस्बिरहरु



काठमाडौं । ब्रह्माण्ड हेर्न त सबैलाई मन छ । तर त्यो सजिलो भने छैन् ।
तस्बिर वा दृश्यमा भएपनि ब्रह्माण्ड हेर्न पाए भन्ने लागेको छ भने त्यो चाहि केहि हदसम्म सम्भव छ । हालै अमेरिकास्थित नासाले ब्रह्माण्डका केहि नयाँ र अनौठा दृश्य सार्वजनिक गरेको छ ।
यी तस्बिरहरु नासाका जेम्स वेब टेलिस्कोपले खिचेका हुन् । विभिन्न एजेन्सीको सहयोगमा ति दृश्यहरु नेपाली अक्षरका लागि प्रस्तुत गरेका छौ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ९ : १२ बजे