११ बैशाख २०८१, मंगलबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदको हिउँदे अधिवेशन अन्त्य



काठमाडौं । संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको हैसियतले संसदको हिउँदे अधिवेशन अन्त्य गर्नु परेको हो ।

संविधानको धारा ९३ को उपधारा २ बमोजिम कार्यवाहक राष्ट्रपति यादवले मन्त्रिपरिषदले वैशाख १२ गते गरेको सिफारिसका आधारमा शुक्रबार राति १२ बजेपछि संसदको अधिवेशन अन्त्य गरेको बताएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ३७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *