१३ बैशाख २०८१, बिहिबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री प्रचण्डद्वारा प्याराग्लाइडिङ उद्घाटन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको दासढुङ्गा पुगेर प्याराग्लाइडिङ उद्घाटन गरेका छन् ।

उक्त प्याराग्लाइडिङ हिमालय फ्रन्टलाइनर्स प्याराग्लाइडिङ प्रालिले सञ्चालन गरेको हो । याराग्लाइडिङको सोमबार उद्घाटन गर्न चितवन पुगेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता कार्यक्रताको भीड लागेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *