७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदीय समिति चलायमान बनाउने र विधेयक अघि बढाउने सहमति



काठमाडौं। शीर्ष तीन दलका नेताबीच संसदीय समिति चलायमान बनाउने र विधेयक अघि बढाउने कुरामा सहमति भएको छ। बालुवाटारमा आइतबार बसेको शीर्ष दलका नेताको बैठकमा संसदीय गतिविधि र विधेयकलाई अघि बढाउन समझदारी बनेको हो । 

शीर्ष नेताबीचको छलफल सकारात्मक भएको र सोमबारदेखि विषयगत समितिको बैठक र संघीय संसदको संयुक्त समिति र नियमावली बनाउने बारेमा पनि सहमति जुटेको हो। 

यसैगरी, शीर्ष नेताको बैठकले प्रतिनिधि सभाका विषयगत समितिमा संघीय संसदमा कायम रहेको सदस्य संख्याका आधारमा नेतृत्व दिने सहमति जुटेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *