६ बैशाख २०८१, बिहिबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साझाका बिजुली बसको सेवा विस्तार



काठमाडौं । साझा यातायातले नयाँ रुटमा विद्युतीय बसमार्फत सेवा सुरु गरेको छ । साझा यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सेवा सुरु गरेको हो ।

सोमबारदेखि ३ वटा बिजुली बस चलाउन सुरु गरिएको जनाइएको छ ।

यो रुटमा भविष्यमा १५ वटा बिजुली बस चलाउने योजना रहेको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयले बताए ।

साझा यातायातले ४० वटा बिजुली बस ल्याएको मध्ये ३ वटा यसअघि नै सञ्चालन गरिसकेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ४ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *