११ असार २०८३, बिहिबार | Jun 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाडो छल्न नेपाल आइपुगे चरा

जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्। मंसिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको हो। सुनसरी, सप्तरी र उदयपुरको संगमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष चराको बासस्थान बनेको छ।  कोशीटप्पुमा बर्सेनि नयाँ-नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुन्डझुन्डमा आउने चराको संख्यामा भने…