२८ मंसिर २०८२, शनिबार | Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीसँग मुख्यमन्त्रीका गुनासैगुनासा

काठमाडाैं  । प्रदेशका मुख्यमन्त्रीहरूले कानुन निर्माण र बजेट व्यवस्थापनमा केन्द्र सरकारको उदासीनताका कारण विकास निर्माण र सेवा प्रवाहमा देखा परेका समस्या समाधानका लागि पहल लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री केपी ओलीले मुख्यमन्त्रीहरूसँग व्यक्तिगत रूपमा पनि छलफल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् र बजेट निर्माणको तयारीमा थप छलफल गर्ने आश्वासन दिए ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको…