महेन्द्रनगर । कञ्चनपुरको लालझाडीमा तीन जनाको शव भेटिएको छ । तीन वटै शव सडेको अवस्थामा भेटिएका हुन् ।लालझाडी गाउँपालिका–१ स्थित उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका–१० को दोदा नदी नजिकै अर्का एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।शवको पहिचान भने हुन नसकेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेशराज मल्लले बताए ।दुई…