१० असार २०८३, बुधबार | Jun 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति भण्डारी र चिनियाँ नेता लीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको शिष्टाचार भेटवार्ता भएको छ। उनीहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको हो।  त्यसअघि ली बुधबार बिहान भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौं आएका…