धनगढी । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिलता आएको छ ।अहिले उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । उनले धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका थिए । अस्पताल भर्ना गरिएपनि उनले औषधि लिन मानेका छैनन् । जसका कारण अवस्था झन जटिल बन्दै गएको छ ।डाक्टर केसीको ब्लड…