३० फाल्गुन २०८२, शनिबार | Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालिका बलात्कार प्रयास गर्ने वडाध्यक्ष पक्राउ

हेटौंडा । बलात्कार प्रयासको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९का वडाध्यक्ष पक्राउ परेका छन्। जिल्लाको विकट कैलाशका वडाध्यक्ष भुवनसिं घलानविरुद्ध १४ वर्षिया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलान पक्राउ परेका हुन्।  जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार किशोरीले जाहेरी दर्ता गरेपछि शुक्रबार नै वडाध्यक्ष घलानलाई पक्राउ गरिएको…