कैलाली । निर्माणधीन सेती राजमार्गको पहिचान र निर्माणकार्यमा दबाब सिर्जना उद्देश्यसहित आजदेखि बर्दगोरिया पहिचान महोत्सव हुने भएको छ । कैलालीको बौनियामा सञ्चालन हुन लागेको महोत्सवको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उद्घान गर्ने भएका छन् । आजदेखि ९ गतेदेखि चैत १८ गतेसम्म आयोजना हुने बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चले जानकारी दिएको छ । निर्माणाधीन…