कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले पूर्वाधार विकास निर्माणका क्षेत्रमा अपेक्षाकृत उपलब्धि हासिल गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा भएको उपलब्धिको समीक्षा गर्दै पालिकाले आगामी वर्ष विकासका लागि महत्वाकांक्षी योजनासमेत अघि सारेको हो । आउँदो आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा उपाध्यक्ष गणेशराज गिरीले आइतबार विकासको खाकासँगै गाउँ सरकारको एकवर्षे उपलब्धि…