अछाम । षोडशा देवी मावि मंगलसेनमा अध्ययनरत २१ जना विद्यार्थीलाइ न्यानो कपडा वितरण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी अछामले ११ औँ पार्टी पुनर्गठन दिवसको अवसरमा उनीहरुलाई न्यानो कपडा वितरण गरेको हो । न्यानो कपडा वितरण गरिएका विद्यार्थीहरुमा अभिभावक बिहिन १५ जना र दृष्टिबिहिन ६ जना गरि २१ जना बालबालिका रहेका छन् । नेकपाका जिल्ला…