अछाम । ढकारी गाउँपालिका–५ का वडाध्यक्ष कर्णबहादुर साउँद कार्यालयमा नभेटिदा सेवा प्रवाहमा सास्ती भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । मंगलबार वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइमा उनीहरुले यस्तो गुनासो गरेका हुन् । आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम बारे समीक्षा गर्न आयोजना गरिएको सार्वजनिक सुनुवाइमा सहभागि अधिकांसले वडाध्यक्ष साउँदलाई भेट्न कि ढकारी कि…