धनगढी । डा. गोविन्द केसी आज ५ बजेदेखि धनगढीमा सत्याग्रह बस्ने तयारीमा छन् ।चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. केसी २० औँ सत्याग्रह बस्न धनगढी पुगेका हुन् ।उनलेले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता अल्टिमेटम दिएका थिए । आइतबारसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै रेस्पोन्स नआएकाले…