दार्चुला : दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु भएका पाँच जनाको शव भेटिएको छ । लास्कु खोला र महाकाली नदीमा आएको बाढी तथा नौगाडको पहिरोमा परी १० जना अझै बेपत्ता छन् ।शुक्रबार मध्यरातिबाट आएको बाढी र पहिरोका कारण महाकाली नगरपालिका–३ डुङुरीका व्यापारी धनसिंह कार्की र उनको परिवारका सबैले ज्यान गुमाएका छन् । धनसिंहकी श्रीमती मानमती…