काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ । एक किशोरी र उनका आफन्तले लामिछानेले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । लामिछानेविरुद्ध मंगलबार साँझ उजुरी परेको प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार काठमाडौंको एक होस्टेलमा बस्ने १७ वर्षकी किशोरीले सन्दीपले भदौ पहिलो साता आफूमाथि बलात्कार…