सप्तरी । सप्तरीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । तस्करी गरेर ल्याइएको सामान बरामद गर्ने क्रममा सप्तरीको बलान विहुल गाउँपालिका– ४ बेल्हीमा स्थानीय र प्रहरीबीच झडप भएको हो । मंगलबार दिउँसो घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप भएको र झडपमा परेर…