चौरपाटी (अछाम) । अछामको चौरपाटी गाँउपालिकामा सञ्चालित रैथाने बाली प्रवर्द्धन र संरक्षण अभियान सम्पन्न भएको छ । गाँउपालिकामा आज एक समारोहका बिच अभियानको समापन गरिएको हो । समापन समारोहमा बोल्दै गाँउपालिकाका अध्यक्ष भीमबहादुर साँउदले रैथाने बालीको बिकासका लागि पहिलो चरणमा कुनै एउटा वडाको निश्चित क्षेत्रलाई छनौट गरिने बताउनु भएको छ । उक्त ठाँउ लाई नमूनाका…