३ चैत्र २०८२, मंगलबार | Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘स्याङ्जामा सुन्तला उत्पादन बढ्यो, मूल्य बढेन’

स्याङ्जा। यसवर्ष स्याङ्जामा सुन्तला उत्पादनमा वृद्धि भएपनि किसानले उचित मूल्य पाएका छैनन्।  यहाँका पाखा, पखेरा र बारीमा सुन्तला पाकेर पहेंलपुर छन्। तर, किसानले भने मेहनत अनुरूपको बजार भाउ नपाएपछि कृषकमा चिन्ता छाएको छ। पुसको पहिलो साता बितिसके पनि गतवर्षकै मूल्यमा व्यापारीले सुन्तला मूल्य दिँदा किसानले बोटमै सुन्तला राखेका छन्।  गत वर्षकै मूल्यमा व्यापारीले सुन्तला किन्न लागेपछि…