कैलाली । शैक्षिक विकास तथा धर्म, संस्कृति संरक्षणका लागि धार्मिक सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–३, फलेबिसौनामा आगामी मंसिर १ देखि ७ गतेसम्म ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ हुने भएको हो । महायज्ञ मूल आयोजक समितिका संयोजक जनकराज गिरीका अनुसार महायज्ञ सञ्चालनका लागि मुल समिति संयोजक, उप–संयोजक र प्रचारप्रसार समिति गठन गरि…