काठमाडौं । ललितपुरको धोबीघाट चक्रपथमा आगलागी भएको छ । महानगरपालिका वडा नम्बर ३ मा रहेको कवाडी गोदाममा आगलागी भएको हो । घटना लगतै तत्काल दमकलल, प्रहरी, नगरप्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । आगलागीले कवाडी गोदाममा रहेका अधिकांस सामान जलेर नष्ट भएका छन् भने केहि सामान आगो नियन्त्रणपछि जोगिएका छन् । आगोले गोदाम…