काठमान्डौं गोठाटार वाटर फनपार्क बच्चाहरुका लागि उपयुक्त रमणिय ठाउँ बनेको छ । यहाँ हरेक शनिवार पौडी खेल्न जम्मा हुने बच्चाहरुको भिड लाग्ने गरेको छ ।
त्यसो त बच्चा भन्दा पनि धेरै बयस्कदेखि बृद्धबृद्धासम्मको यहाँ भिड लाग्छ । अरुदिन अन्य उमेर समूहका मानिसहरुको भिड लागेपनि शनिवार भने बच्चाहरु नै धेरै भेटिने गरेका छन् । यहाँ एक पटक पुग्यो कि फेरि पनि जाउजाऊ लाग्ने गर्छ । सानासाना बालबच्चाहरु पौडी खेल्दै गरेका केही दृश्यहरु :-
२५ असार २०७९, शनिबार
0
Shares
प्रतिक्रिया