१२ बैशाख २०८१, बुधबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन लोभ्याउने गोठाटार वाटर फन पार्क


२५ असार २०७९, शनिबार  

0
Shares

काठमान्डौं गोठाटार वाटर फनपार्क बच्चाहरुका लागि उपयुक्त रमणिय ठाउँ बनेको छ । यहाँ हरेक शनिवार पौडी खेल्न जम्मा हुने बच्चाहरुको भिड लाग्ने गरेको छ ।
त्यसो त बच्चा भन्दा पनि धेरै बयस्कदेखि बृद्धबृद्धासम्मको यहाँ भिड लाग्छ । अरुदिन अन्य उमेर समूहका मानिसहरुको भिड लागेपनि शनिवार भने बच्चाहरु नै धेरै भेटिने गरेका छन् । यहाँ एक पटक पुग्यो कि फेरि पनि जाउजाऊ लाग्ने गर्छ । सानासाना बालबच्चाहरु पौडी खेल्दै गरेका केही दृश्यहरु :-

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *