मान्छे र सवारी साधनले भरिभराउ हुने काठमान्डौं कहिले भने सुनसान हुन्छ । खासगरी चाडपर्व र उस्तै जटिल अवस्थामा यहाँका सडक सुनसान हुन्छन् ।
जुनबेला काठमान्डौ जति सुनसान भएपनि निकै रमाइलो देखिन्छ । बिशेषगरी मानिसहरु हिडडुल नगर्दा र सवारी साधन बन्द हुँदा यहाँका सडकहरु आनन्दले थकाइ मारिरहेको भान हुन्छ । हेरौं यस्तै सुनसान तर रमाइलो बेला नेपाली अक्षरका लागि खिचिएका केहि तस्बिरहरु :-








प्रतिक्रिया