१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसान हुँदा झन रमाइलो काठमान्डौं



मान्छे र सवारी साधनले भरिभराउ हुने काठमान्डौं कहिले भने सुनसान हुन्छ । खासगरी चाडपर्व र उस्तै जटिल अवस्थामा यहाँका सडक सुनसान हुन्छन् ।
जुनबेला काठमान्डौ जति सुनसान भएपनि निकै रमाइलो देखिन्छ । बिशेषगरी मानिसहरु हिडडुल नगर्दा र सवारी साधन बन्द हुँदा यहाँका सडकहरु आनन्दले थकाइ मारिरहेको भान हुन्छ । हेरौं यस्तै सुनसान तर रमाइलो बेला नेपाली अक्षरका लागि खिचिएका केहि तस्बिरहरु :-

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *