७ बैशाख २०८१, शुक्रबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालविरुद्ध नामिबियाले टस जित्यो



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा नामिबियाले टस जितेको छ ।

क्यामबुसडून क्रिकेट मैदानमा भएको टस जितेर नामिबियाले ब्याटिङ रोजेको हो । पहिलो खेलमा पराजित नेपालले नामिबियासँग हारको बदला लिने लक्ष्यमा हुनेछ ।

श्रृंखलाको पहिलो खेलमा हराएको नामिबिया पनि नेपालमाथि जित निकाल्दै तालिकामा स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ ।

आईसीसी विश्वकप लिग–२ को अंक तालिकामा ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलको नेपाल १७ अंकका साथ पाचौं स्थानमा छ ।

शनिवार हुने खेलमा नेपालले जित निकाल्दै चौथो स्थानमा रहेको अमेरिकासँगको अंक दूरी घटाउने लक्ष्यमा हुनेछ । २४ खेल खेलको अमेरिकाले तालिमा २३ अंक जोडेको छ ।

यस्तै नामिबियाको १७ खेलबाट १६ अंक छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : २० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *