२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीपविरुद्ध इन्टरपोलले जारी गर्‍यो डिफ्युजन नोटिस



काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

यो नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् र  पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन्  ।

क्यारेबियन लिग खेल्न नेपाल बाहिर रहेका बेला  गत २१ भदौमा उनीविरुद्ध बलात्कारको आरोपमा एक बालिकाद्वारा उजुरी परेपछि  अहिले उनी गुमनाम रहेका छन्  ।

यस अघि उनले आइतबार राति लामो फेसबुक स्टाटस लेखेर आफू अहिले डक्टरको परामर्शमा रहेको र ठिक भएपछि जतिसक्दो चाँडो नेपाल फर्किएर कानुनी लडाँइ लड्ने बताएका छन्।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : २७ बजे

  • ...
    Anm"al dig f"or att fa 100 USDT

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *