१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर चेकजाँच थालिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएपछि थप सर्तकता अपनाउनु पर्ने भएको छ ।

कोरोना देखिएपनि स्वास्थ्यमा अहिले केही सुधार देखिएको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : ५३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *