ब्राजिल। ब्राजिलका महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । उनी पछिल्लो समय मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए ।
नियमित परीक्षणमा ट्युमर पत्ता लागेपछि पेलेले सेप्टेम्बर २०२१ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा आफ्नो पेटबाट ट्युमर हटाउन शल्यक्रिया गरेका थिए। नोभेम्बर २०२२ को अन्त्यमा उनलाई पुनः अस्पतालमा भर्ना गरिएको थियो।
उनले २१ वर्षको करियरमा १ हजार ३६३ खेलमा विश्व कीर्तिमान १ हजार २८१ गोल गरेका छन् । जसमा आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्। सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले सन् २००० मा फिफाको प्लेयर अफ द सेन्चुरी घोषित भएका थिए ।
प्रतिक्रिया
Tworzenie konta na Binance
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.